२५ असार २०८३, बिहीबार

वैद्य निकट विद्यार्थी संगठनद्वारा गृहमन्त्रीको पुतला दहन

जेठ ३, २०८१
काठमाडौं
वैद्य निकट विद्यार्थी संगठनद्वारा गृहमन्त्रीको पुतला दहन

 मोहन वैद्य निकट अखिल (क्रान्तिकारी) उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पुतला जलाएको छ । 
सो संगठनले आफ्ना संयोजक मिलन राईलाई पक्राउ गरिएको विरोधमा बिहीबार देशभर गृहमन्त्रीको पुतला जलाएको उपाध्यक्ष वीरेन्द्र शाहले जानकारी दिए । 
केही दिनअघि प्रहरीले राईलाई राजधानीको बालाजु क्षेत्रबाट पक्राउ गरेको थियो भने उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्