२२ जेठ २०८३, शुक्रबार

तीन जिल्लाका सीडीओ फेरिए, को कहाँ ?

जेठ ५, २०८१
काठमाडौं
तीन जिल्लाका सीडीओ फेरिए, को कहाँ ?

गृह मन्त्रालयले तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको छ । मन्त्रालयले बाँके, बाग्लुङ र पर्वतमा नयाँ सीडीओ पठाइएको हो ।

जसअनुसार बाँकेमा खगेन्द्रप्रसाद रिजाल, बागलुङमा नेत्र सुवेदी तथा पर्वतमा केदारनाथ शर्मालाई पठाइएको छ । बाँकेका सीडीओ श्रवण पोखरेलको अन्यत्र सरुवा भएपछि पद रिक्त थियो ।

शर्मा र सुवेदी हालै मात्र गृह मन्त्रालयमा सरुवा भएका सहसचिव हुन् ।

null

salt training

कमेन्ट गर्नुहोस्