२९ असार २०८३, सोमबार

बागमती प्रदेश : संसदीय समितिमा ३ जना सभापति चयन

जेठ ५, २०८१
मकवानपुर
बागमती प्रदेश : संसदीय समितिमा ३ जना सभापति चयन

 बागमती प्रदेशसभाका तीन वटा संसदीय समितिको सभापति चयन गरिएको छ ।  

शनिबार सम्पन्न निर्वाचनबाट सार्वजनिक लेखा समिति सभापति श्रीराम लामिछाने, प्रदेश मामिला समिति सभापति छिरिङ दोर्जे र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुर ढकाल चयन भएका हुन् । 

दोर्जे र लामिछाने कांग्रेस, र ढकाल माओवादी केन्द्रका प्रदेशसभा सदस्य हुन् । 

salt training

कमेन्ट गर्नुहोस्