0 shares
बसाइँसराइले रित्तिदै गएको बागलुङको जैमिनी नगरपालिका–५ स्थित बिनामारे गाउँ । एक दशक अगाडिसम्म ८८ घरपरिवार रहेकोमा अहिले करिब ३० घरपरिवार मात्र रहेका छन् । यहाँबाट दैनिक बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । तस्बिरः रासस