३१ जेठ २०८३, आइतबार

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची

जेठ ८, २०८१
काठमाडौं
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजहरुको थोक मूल्य निर्धारण गरेको छ । 

जसअनुसार समितिले गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० र गोलभेँडा सानो लोकलको पनि ५० रुपैयाँ नै कायम गरेको छ । 

यसैगरी आलु रातोको ५७, काउली स्थाानीयको ६०, लौकाको ६०, तरुलको ११०, जुनारको २८० रुपैयाँ कायम भएको छ । 
विनिमयदर विस्तृतमाः

salt training

कमेन्ट गर्नुहोस्