×

सिरोहियालाई धरपकड गर्न लागेको भन्दै कान्तिपुर पुगे कांग्रेस नेता, गृहमन्त्रीले प्रतिशोध लिएको आरोप

काठमाडाैं | जेठ ८, २०८१

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई धरपकड प्रयास गरिएको भन्दै नेपाली कांग्रेसका सांसद र नेताहरू कान्तिपुरको कार्यालय पुगेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडा, दीपक गिरीलगायत कान्तिपुरको कार्यालय पुगेका हुन् । 


Advertisment

यस्तै सांसदहरू राजेन्द्र बजागाइँ, राजमान अधिकारी, चन्दा चौधरीलगायत सांसद कान्तिपुरको कार्यालय पुगेका हुन् ।


Advertisment

प्रतिनिधि सभाको राज्यव्यवस्था समितिका सभापतिसमेत रहेका खतिवडाले समाचार लेखेकै भरमा अध्यक्ष सिरोहियाविरुद्ध प्रतिशोध साँधेर पक्राउ पुर्जी जारी गरिएको थाहा पाएपछि बुझ्न आएको बताए ।

‘कसैका दोहोरो पासपोर्ट हुँदा पनि छुटकारा पाउने, कसैलाई छानबिन नगरी पक्राउन खोज्ने सरकारको प्रवृत्ति सह्य छैन’, खतिवडाले भने ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाविरुद्ध मंगलवार पक्राउ पुर्जी जारी गरेको थियो ।

अध्यक्ष सिरोहियाले पनि विज्ञप्ति प्रकाशित गरी सहकारी ठगी सम्बन्धमा श्रङ्खलाबद्ध समाचार लेखेकै कारण प्रतिशोध साँधिएको बताएका छन् ।

सांसद खतिवडाले कान्तिपुरको कार्यालय बाहिर प्रहरी पुगेको पनि जानकारी दिए ।

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x