१० असार २०८३, बुधबार

४० बुँदे मागको पक्षमा जनमत सिर्जना गर्न काठमाडौंमा राप्रपाको मोटरसाइकल र्‍याली [तस्वीरहरू]

जेठ ८, २०८१
काठमाडौं
४० बुँदे मागको पक्षमा जनमत सिर्जना गर्न काठमाडौंमा राप्रपाको मोटरसाइकल र्‍याली [तस्वीरहरू]
तस्वीरहरूः नेपाल फोटो लाइब्रेरी ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारसमक्ष पेश गरेको ४० बुँदे मागको पक्षमा जनमत सिर्जना गर्न मंगलबार काठमाडौं उपत्यकाव्यापी मोटरसाइकल र्‍याली आयोजना गरेको छ ।

null 

र्‍याली बबरमहलमा जम्मा भइ माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, जमल, महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्राहालय पुगेको थियो ।

null

फेरि महेन्द्र सालिकमा आइ कोणसभा गरी कार्यक्रम सकिएको थियो ।

null

राप्रपाले राजसंस्था र हिन्दूराष्ट्र स्थापना लगायतको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत फागुनमा ४० बुँदे ज्ञापनपत्र बुझाएको थियो ।

nullथप तस्वीरः  

nullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्