२५ असार २०८३, बिहीबार

रेमाल चक्रवात: पश्चिम बंगालमा भारी वर्षाको चेतावनी

जेठ १४, २०८१
काठमाडौं
रेमाल चक्रवात: पश्चिम बंगालमा भारी वर्षाको चेतावनी

चक्रवाती आँधी रेमाल बंगलादेश र पश्चिम बंगालको तटीय क्षेत्रमा पुगेको छ । बंगलादेश मौसम विभागका अनुसार चक्रवातको मुख्य भाग स्थानीय समय अनुसार राति ११ बजे तटीय क्षेत्र पार गरेको हो ।

रेमालको प्रभावले बंगलादेश र पश्चिम बंगालका तटीय क्षेत्रमा हावाहुरीसहित वर्षा भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

रेमालको प्रभाव बिहारमा पनि देखिएको छ । 

मौसम विभागले पश्चिम बंगाल, ओडिशा र लगभग सबै उत्तरपूर्वी राज्यहरूमा भारी वर्षाको चेतावनी पनि दिएको छ। रेमालको प्रभाव यी राज्यहरूमा आगामी दुई दिनसम्म रहन सक्ने समाचारमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्