0 shares
बाँदर आतंकले बालीनाली जोगाउन समस्या भएपछि बाँझै राखिएको पर्वतको कुश्मा नगरपालिका—११ मा रहेको सिल्मीफाँट । कृषकले थोरै क्षेत्रफलमा मकैलगायत बाली लगाए पनि अधिकांश जमिन बाँझै छ । तस्बिर: रासस