0 shares
सुनसरीको इनरुवामा धानको बिउ राख्न ट्रयाक्टरले खेत सम्याउँदै किसान । नहरमा पानी नछाडिँदा बीउ छर्न एक साता ढिलो भएको किसान बताउँछन् । तस्बिर/रासस