२४ जेठ २०८३, आइतबार
नागरिकता प्रकरण

कैलाश सिरोहिया रिहा

जेठ १६, २०८१
काठमाडौं
कैलाश सिरोहिया रिहा

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा बुधबार ललितपुर प्रहरीले सिरोहियालाई रिहा गरेको हो । 

सिरोहियाका वकिल रमन कर्णले सरकारी वकिल कार्यालयको स्वीकृतिमा प्रहरीले उनलाई रिहा गरेको जानकारी दिए ।

नागरिकता किर्ते प्रकरणमा ९ दिन हिरासतमा बसेका सिरोहियालाई छोरा सम्भवको जिम्मा जमानीमा छाडिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्