२८ जेठ २०८३, बिहीबार

जनकनन्दिनी गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका

जेठ १७, २०८१
जनकपुरधाम
जनकनन्दिनी गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका

धनुषाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता गाउँपालिका घोषणा गरिएको छ । छवटा वडाको गाउँपालिकालाई बुधबार पूर्णखोप पालिका घोषणा गरिएको हो । 

जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामनन्दन मण्डलले जिल्ला खोप समन्वय  समिति धनुषाको सहयोगमा पालिका पूर्णखोप पालिका बनेको बताए । सोह्र महिनाका बालबालिकादेखि ५९ वर्षसम्मका व्यक्तिलाई सो खोप लगाएर पूर्ण खोप घोषणा भएको हो । लामो समयदेखि यो कार्य तयारी भइरहको थियो ।

salt training

कमेन्ट गर्नुहोस्