२६ असार २०८३, शुक्रबार

आमा समूहका ६० जनालाई मादल बजाउने तालिम

जेठ १८, २०८१
काठमाडौं
आमा समूहका ६० जनालाई मादल बजाउने तालिम

म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको मादल बजाउने तालिममा सहभागी आमा समूहका प्रतिनिधिहरू मादल बजाउने कला सिक्दै । 

मौलिक बाजा र कला संरक्षण गर्ने उद्देश्यले बेनी नगरपालिकाले आमा समूहका ६० जना प्रतिनिधिलाई मादल बजाउने तालिम प्रदान गरेको हो । तस्बिरः सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्