![गर्मी छल्ने प्रयासमा स्वयम्भूका बाँदर [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/monkey_3_3Zi375Z5Xs.jpg)
स्वयम्भूका बाँदरहरू गर्मी छल्ने प्रयासमा लागेका छन् ।

काठमाडौं उपत्यकामा गर्मी बढेसँगै त्यसलाई छल्न उनीहरूले पोखरीको सहारा लिएका हुन् ।

उनीहरूले पोखरीमा डुबुल्की मारेर शरीरलाई शीतल बनाइरहेको देख्न सकिन्छ ।

स्वयम्भू परिसरमा बाँदरकै लागि पोखरी बनाइएका छन् ।
उनीहरूले त्यहीँ पौडी खेल्ने गरेका छन् ।

