२९ जेठ २०८३, शुक्रबार

सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा काठमाडौंबाट दुई सब–इन्जिनियर पक्राउ

जेठ १८, २०८१
काठमाडौं
सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा काठमाडौंबाट दुई सब–इन्जिनियर पक्राउ
फाइल तस्वीर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय, काठमाडौंका सब–इन्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई काठमाडौं महानगरपालिका वडा नं ३१ अन्तर्गत कार्यालयमा सेवाग्राहीबाट १७ हजार रुपैयाँ लिइसकेको अवस्थामा शुक्रबार पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनीहरूबारे थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्