२२ जेठ २०८३, शुक्रबार

प्रहरीका चार एसपीको एसएसपीमा बढुवा सिफारिस

जेठ १९, २०८१
काठमाडौं
प्रहरीका चार एसपीको एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका ४ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको हो । 

बढुवाका लागि सिफारिस हुनेमा एक नम्बरमा श्याम कृष्ण अधिकारी छन् । रविन्द्र रेग्मी, भीम बहादुर दाहाल र नानीराम गुरुङलाई पनि बढुवा सिफारिस गरिएको छ । 

null

 

salt training

कमेन्ट गर्नुहोस्