०९ असार २०८३, मंगलबार

पुलमा बिस्कुन

जेठ २०, २०८१
काठमाडौं
पुलमा बिस्कुन

सुनसरीको गढी गाउँपालिका ६ सत्तेरझोरास्थित बूढी खोलाको पुलमा किसानले सुकाएको मकै । सडक तथा पुलमा सुकाइएको बिस्कुनले सवारी दुर्घटनाको जोखिम बढेको छ । तस्वीर : नवीन गड्तौला/रासस

salt training

कमेन्ट गर्नुहोस्