३२ असार २०८३, बिहीबार

सभामुख घिमिरे र नर्वेजियन राजदूत तोरुनबीच भेटवार्ता

जेठ २८, २०८१
काठमाडौं
सभामुख घिमिरे र नर्वेजियन राजदूत तोरुनबीच भेटवार्ता

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रामडलबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच सोमबार दिउँसो सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान, विकास सहयोग लगायतका विषयमा छलफल भएको थियो ।

null

 

salt training

कमेन्ट गर्नुहोस्