३१ जेठ २०८३, आइतबार

३ दिन छिटो नेपाल भित्रियो यस वर्षको मनसुन प्रणाली

जेठ २८, २०८१
काठमाडौं
३ दिन छिटो नेपाल भित्रियो यस वर्षको मनसुन प्रणाली
फाइल तस्वीर

यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।

यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

नेपालको अन्य भू-भागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ । 

आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्