१७ असार २०८३, बुधबार

चिटिक्क भयो पशुपतिनाथको मन्दिर

कात्तिक २०, २०७४
चिटिक्क भयो पशुपतिनाथको मन्दिर

वाग्मती सफाइ महाअभियान, खेम्स क्लिनिङ अष्ट्रेलियालगायतका संस्थाको आयोजनामा सरसफाइ गरी रङ लगाएपछि चम्किएको पशुपतिनाथ मन्दिर अघिको भाग । पशुपति मन्दिरभित्र पनि रङ लगाउने काम भइरहेको छ ।
तस्बिर : पूर्णप्रसाद मिश्र, रासस

salt training

कमेन्ट गर्नुहोस्