३१ जेठ २०८३, आइतबार

बिक्रीका लागि राखिएका आँप

जेठ २९, २०८१
काठमाडौं
बिक्रीका लागि राखिएका आँप

आँपको राजधानीका रूपमा रहेको सिरहाको लहान नगरपालिका–१ स्थित स्थानीय किसानले बिक्रीका लागि राखेका आँप । फलफूलको राजा मानिने आँप यस क्षेत्रबाट काठमाडौं, पोखरा, वीरगन्ज, विराटनगरलगायत शहर तथा भारतीय बजारमा समेत जाने गरेको छ । तस्बिर : सुदिप/रासस

salt training

कमेन्ट गर्नुहोस्