0 shares
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र नजिकैको वनमा गुँडमा रहेका बचेरालाई चारो खुवाउँदै बुङ्गे चरा। यो चराको भाले कालो चम्किलो रङ्गको र पोथी खैरो रङ्गको हुने गरेको छ । तस्बिर: रासस