१३ असार २०८३, शनिबार

मिस्रमा आतंकवादीले हमला गर्दा ३५ सुरक्षाकर्मीको मृत्यु

कात्तिक २०, २०७४
मिस्रमा आतंकवादीले हमला गर्दा ३५ सुरक्षाकर्मीको मृत्यु

मिस्रको मश्चिमी रेगिस्तानस्थित बहारियाको नखलिस्तानमा आतंकवादीसँग मुडभेट हुँदा कमसेकम ३५ पुलिस अधिकारीको मृत्यु भएको छ ।

सुरक्षा अधिकारी तथा चिकित्सा सूत्रले दिएको जानकारी अनुसार अन्य केही हताहत समेत भएका छन् । उक्त देशका गृह मन्त्रालयले दिएको जानकारीमा हताहत हुनेको सही आँकडा भने आउन सकेको छैन तर केही आतंककारी पनि मारिएको मन्त्रालयले जनाएको छ ।

एक आतंककारी समूहले यस हमलाको जिम्मा लिएको छ र बयान जारी गर्दै सुरक्षा बलका २८ मान्छे मरेको र ३२ जना घायल भएको पनि बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्