०१ असार २०८३, सोमबार

इनार सफा गर्ने क्रममा बेहोस्, दुई जनाको मृत्यु

असार ३, २०८१
सुर्खेत
इनार सफा गर्ने क्रममा बेहोस्, दुई जनाको मृत्यु

 सुर्खेतमा इनार सफा गर्ने क्रममा दुई जना कामदारको मृत्यु भएको छ ।

 जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा बस्ने ३२ वर्षीय विद्यु प्रसाद रेग्मी र सोही ठाँउका ३१ वर्षका लक्ष्मी प्रसाद कंडेलको मृत्यु भएको हो ।

वीरेन्द्रनगर नगरपालिका – ११ का तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा बेहोस भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । 


 

salt training

कमेन्ट गर्नुहोस्