३० जेठ २०८३, शनिबार

पाइलट अभावले उडान प्रभावित हुन थाल्यो

असार ५, २०८१
काठमाडौं
पाइलट अभावले उडान प्रभावित हुन थाल्यो

 नेपाल वायु सेवा निगममा वाइडबडी र न्यारोबडी जहाज उडाउने (चालक) पाइलट अभावले उडान प्रभावित हुन थालेको छ । 

हाल निगमका चार जना वरिष्ठ पाइलट निलम्बनमा परेका छन् भने केही पाइलट जागिरबाट पलायन भएका छन् । 

चालक अभावकै कारण उडान प्रभावित हुन थालेपछि निगमले तत्काल दस जना चालक करारमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ भने हाल जिम्मेवारीमा रहेका पाइलटलाई सकेसम्म बिदा नलिन आग्रह गरेको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्