0 shares
छेउमै देवता भएर पनिमाग्ने छन् मन्दिर नेर पनि
अचेल चाबी किन्न पाइन्छथुनिदैन दोषी समातेर पनि
मैले अझै सकिन बिर्सनतिमीले सम्झन छाडेर पनि
सहरमा जीउन जान्नु पर्छनदेखे झै गर्नु देखेर पनि