२२ जेठ २०८३, शुक्रबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

असार ७, २०८१
काठमाडौं
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद्को बैठक शुरू भएको छ ।

मन्त्रालयका नियमित एजेन्डामा छलफल गर्न शुक्रबार साँझ बैठक बसेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा मन्त्रालयका नियमित एजेन्डामा छलफल भइरहेको एक मन्त्रीले जानकारी दिए ।​​

salt training

कमेन्ट गर्नुहोस्