63 shares
मन्त्रिपरिषद्को बैठक शुरू भएको छ ।
मन्त्रालयका नियमित एजेन्डामा छलफल गर्न शुक्रबार साँझ बैठक बसेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा मन्त्रालयका नियमित एजेन्डामा छलफल भइरहेको एक मन्त्रीले जानकारी दिए ।