0 shares
१९ नगर (महानगर, उपमहानगर, नगरपालिका) तोकिएको समय असार १० मा बजेट ल्याउन असफल भएका छन् ।
देशभर २ सय ९३ नगर रहेकामा २ सय ७५ नगरले मात्रै तोकिएकै समयमा बजेट ल्याएको नेपाल नगरपालिका संघले जनाएको छ ।
यस्तै देशभरका ४ सय २९ गाउँपालिकाले बजेट ल्याएका छन् ।