०५ साउन २०८३, मंगलबार

११ वटा भाषा सिक्नका लागि भर्ना खुल्यो

असार १२, २०८१
काठमाडौं
११ वटा भाषा सिक्नका लागि भर्ना खुल्यो

विश्वभाषा क्याम्पसले विभिन्न ११ वटा भाषा सिक्नका लागि भर्ना खुला गरेको छ । अगामी साउन १४ गतेदेखि कक्षा सञ्चालन गर्नका लागि क्याम्पसले फाराम खुला गरेको हो । 

जसअनुसार क्याम्पसले चिनियाँ, फ्रेन्च, स्पेनिस, जर्मन, जापानीज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजी भाषाहरु सिकाइनेछ । 
यीमध्ये कुनै एक भाषा पढ्न इच्छुक विद्यार्थीहरुले असार १७ गतेदेखि २६ गतेभित्र आवेदन दिनसक्ने बुधबार जारी सूचनामा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्