0 shares
जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा रहेको ऐतिहासिक पाण्डु गुफामा रहेको पाँच पाण्डवको कलात्मक मूर्ति । पाँच पाण्डवहरू वनवासको समयमा यहाँ तपस्या गरेको किम्वदन्ती रहीआएको स्थानीय बताउँछन् । तस्बिरः रासस