०२ असार २०८३, मंगलबार

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

असार १२, २०८१
महोत्तरी
महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ । 

जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वरमा आयोजना गरेको पूर्ण खोपयुक्त जिल्ला घोषणासभालाई सम्बोधन गर्दै मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका हुन् । 
    
उनले ‘खोजी खोजी खोप लगाऔँ, देशको भविष्यलाई सुनिश्चित बनाऔँ’ भन्ने नारा लगाउँदै जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीलाई पूर्ण खोपयुक्त जिल्ला बनाउनमा पु-याएको योगदानको प्रशंसा गरे । 

salt training

कमेन्ट गर्नुहोस्