२९ असार २०८३, सोमबार

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक खण्ड एकतर्फी अवरुद्ध

असार १३, २०८१
काठमाडौं
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक खण्ड एकतर्फी अवरुद्ध

वर्षाका कारण सडक एकतर्फी हुँदा पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा रोकिएका सवारी साधन । वर्षाका कारण दाउन्ने खण्डमा सडक हिलाम्मे हुँदा सवारी सञ्चालन गर्न कठिनाइ भएको छ । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्