२६ जेठ २०८३, मंगलबार

पूर्वउपप्रधानमन्त्री सिंह उपचारपछि स्वदेश फिर्ता

असार १४, २०८१
काठमाडौं
पूर्वउपप्रधानमन्त्री सिंह उपचारपछि स्वदेश फिर्ता

 पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतमा स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किएका छन् । 

 नेता सिंह उपचारका क्रममा करिब एक महिना अघि भारत गएका हुन् । नेता सिंहले स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् । 

नेता सिंह केही दिन आराम गरेपछि नियमित काममा सक्रिय हुने उनको निजी सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्