२९ जेठ २०८३, शुक्रबार

घोराहीमा गोमन सर्प

असार १६, २०८१
काठमाडौं
घोराहीमा गोमन सर्प

दाङको घोराही उपमहानगरपालिका- १५ स्थित पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालय परिसरमा आइतबार देखिएको गोमन सर्प । सर्पलाई जिवितै उद्धार गरेर डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ । तस्वीर : कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्