२६ जेठ २०८३, मंगलबार

एमाले सचिवालय बैठक  बस्दै

असार १८, २०८१
काठमाडौं
एमाले सचिवालय बैठक  बस्दै

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्ने भएको छ ।

 आज दिउँसो ३ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालयमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिP । 

उनले विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्