१७ असार २०८३, बुधबार

मेलम्ची नदीको जलसतह बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

असार १८, २०८१
काठमाडौं
मेलम्ची नदीको जलसतह बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
फाइल तस्वीर

सिन्धुपालचोकस्थित मेलम्ची नदीको जल सतह बढेको छ । 

जिल्लाको नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह (४.१८४ मिटर), सतर्कता तह आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार जलसतह बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको छ । 

तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्