२३ जेठ २०८३, शनिबार

प्रतिनिधि सभाको सचिवमा अधिकारी नियुक्त

असार १८, २०८१
काठमाडौं
प्रतिनिधि सभाको सचिवमा अधिकारी नियुक्त

प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन् ।

सङ्खुवासभाका अधिकारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सचिवमा नियुक्त गरेका हुन् ।

'राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,' राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्