१८ असार २०८३, बिहीबार

नेपाल टेलिकमको प्रवक्तामा भट्ट

असार २२, २०८१
काठमाडौं
नेपाल टेलिकमको प्रवक्तामा भट्ट

नेपाल टेलिकमको प्रवक्तामा किशोरकुमार भट्ट नियुक्त भएका छन् ।

प्रबन्धक भट्ट टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत थिए ।

उनलाई ०१-४२१०१६०, मोबाइल ९८५१३७१४१५ तथा [email protected] मा ईमेल गर्न सकिने टेलिकमका सह-प्रवक्ता परमात्मा भट्टराईले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्