११ साउन २०८३, सोमबार

युरोकप : पहिलो हाफमा स्पेनको अग्रता

असार २६, २०८१
काठमाडौं
युरोकप : पहिलो हाफमा स्पेनको अग्रता

युरोकप अन्तर्गत सेमिफाइनल खेलको पहिलो हाफमा स्पेनले अग्रता बनाएको छ। स्पेनले फ्रान्सविरुद्ध २-१ को अग्रता बनाएको हो । खेलको ९ औँ मिनेटमा फ्रान्सले अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन। स्पेनले २१औँ मिनेटमा  गोल फर्काउँदा २५ औं मिनेटमा अर्को गोल गर्न पुग्यो।

salt training

कमेन्ट गर्नुहोस्