२३ असार २०८३, मंगलबार

भारतबाट चामल खरिद गर्न २० वटा व्यापारिक संस्था छनोट

असार २६, २०८१
काठमाडौं
भारतबाट चामल खरिद गर्न २० वटा व्यापारिक संस्था छनोट

सरकारले भारतबाट चामल खरिद गर्नका लागि २० वटा व्यापारिक संस्था छनोट गरेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भारतबाट चामल खरिदका लागि आएका २८ वटा व्यापारिक कम्पनीका निवेदनमध्ये २० वटा छनोट गरेको जनाएको छ ।गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्