२० असार २०८३, शनिबार

डलरदेखि कतारी रियालसम्मः यस्तो छ विदेशी मुद्राको विनिमयदर

असार २६, २०८१
काठमाडौं
डलरदेखि कतारी रियालसम्मः यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राका विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ १७ पैसा र बिक्री दर १४४ रुपैयाँ ८२ पैसा रहेको छ।

यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६५ पैसा र बिक्री दर १७१ रुपैयाँ ४२ पैसा पुगेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्