२३ असार २०८३, मंगलबार

बेसीशहर-चामे सडक अवरुद्ध

असार २७, २०८१
लमजुङ
बेसीशहर-चामे सडक अवरुद्ध

अविरल वर्षासँगै पहिरो जाँदा बेसीशहर चामे सडक अवरुद्ध भएको छ । 

लमजुङको बेसीशहर ६ खरखरेमा पहिरो गएको हो । पहिरोले सडक ढाकेपछि यातायात रोकिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्