११ साउन २०८३, सोमबार

जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा, पदाधिकारी चुन्न बाँकी [सूचीसहित]

असार २७, २०८१
काठमाडौं
जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा, पदाधिकारी चुन्न बाँकी [सूचीसहित]

जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । 

महाधिवेशनबाट निर्विरोध चयन भएका अध्यक्ष उपेन्द्र यादवले आज २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन् । 

अहिले जसपामा अध्यक्ष यादवमात्रै पदाधिकारी छन् भने ९ कार्यकारिणी सदस्य रहेका छन् ।

जेठ अन्तिममा भएको महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको थियो ।

बाँकी पदाधिकारी अब केन्द्रीय समितिको बैठक बसेर चाँडै टुंग्याउने जसपाले जनाएको छ ।

यी हुन् मनोनयन गरिएका २१५ केन्द्रीय सदस्य

 

 

salt training

कमेन्ट गर्नुहोस्