०८ साउन २०८३, शुक्रबार

प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

असार २८, २०८१
काठमाडौं
प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ । 
 
शुक्रवार (आज) बसेकाे रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा प्रस्तुत गर्ने विश्वासको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रमुख सचेतक सन्तोष परियारले  जानकारी दिए ।
 
रास्वपाले पार्टीका सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज संसदबाट विश्वासको मत लिँदैछन् । 

salt training

कमेन्ट गर्नुहोस्