१० साउन २०८३, आइतबार

नाइजेरियामा विद्यालय भवन भत्किँदा १०० जना पुरिए

असार २९, २०८१
काठमाडौं
नाइजेरियामा विद्यालय भवन भत्किँदा १०० जना पुरिए

नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन भत्किँदा १०० जना पुरिएका छन् ।

शुक्रबार बिहान राज्यको राजधानीमा रहेको सेन्ट एकेडेमी स्कुलको भवन भत्किँदा विद्यालयमा उपस्थित सय जना फसेका थिए ।

नाइजेरियाली अखबार 'पञ्च'ले मृत्यु हुनेको संख्या १७ रहेको बताएको छ भने एएफपीले हालसम्म २१ जनाको मृत्यु भएको जनाएको छ ।

हालसम्म भग्नावशेषमा फसेका ४० बालबालिकालाई उद्धार गरी अस्पताल पठाइएको छ । बीबीसी हिन्दी
 

salt training

कमेन्ट गर्नुहोस्