२२ जेठ २०८३, शुक्रबार

म्यानपावर कम्पनीको नवीकरण अन्योल

असार ३१, २०८१
काठमाडौं
म्यानपावर कम्पनीको नवीकरण अन्योल

म्यानपावर कम्पनी नवीकरण हुनेमा अन्योल देखिएको छ । वर्षभरिमा कम्तीमा एक सय जना श्रमिक पठाउने कम्पनीलाई मात्र नवीकरण गर्ने प्रावधान रहेको छ । तर सो प्रावधान हटाएर सहज ढङ्गले नवीकरण हुने गरी प्रस्ताव मन्त्रीपरिषद्मा लगिएको भएपनि श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री डोलप्रसाद अर्याल हटेपछि त्यसमा अन्योल देखिएको कम्पनीले जनाएका छन् । गोरखापत्रम खबर छ  । 

salt training

कमेन्ट गर्नुहोस्