१२ असार २०८३, शुक्रबार

गृहमन्त्री लेखक र भारतीय राजदूतबीच भेटवार्ता

साउन २, २०८१
काठमाडौं
गृहमन्त्री लेखक र भारतीय राजदूतबीच भेटवार्ता

गृहमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा राजदूत श्रीवास्तवले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्