०६ साउन २०८३, बुधबार

२१ एसोसियट राष्ट्रहरूलाई पछि पार्दै नेपालले जित्यो आइसिसी अवार्ड

साउन २, २०८१
काठमाडौं
२१ एसोसियट राष्ट्रहरूलाई पछि पार्दै नेपालले जित्यो आइसिसी अवार्ड

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रदान गरेको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ नेपालले जितेको छ ।

२१ एसोसियट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको नेपाल क्रिकेट सङ्घले जनाएको छ । क्रिकेट खेलको धेरै दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो ।

आइसिसीले नेपाली क्रिकेटको डिजिटल माध्यम फेसबुकमा चार सय प्रतिशतले वृद्धि भएकोसमेत जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्