०७ असार २०८३, आइतबार

भक्तपुरको नलिञ्चोक हेलिप्याड

साउन ४, २०८१
काठमाडौं
भक्तपुरको नलिञ्चोक हेलिप्याड

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित नलिञ्चोकमा हालै निर्माण गरिएको हेलिप्याडमा रहेका विभिन्न हेलिकोप्टर । जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले ३३ रोपनी क्षेत्रफलमा निर्माण गरि व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको हो । तस्वीर : रत्न श्रेष्ठ/रासस

null

कमेन्ट गर्नुहोस्